विरूप

वि. [सं.]

  1. नराम्रो आकृतिको; कुरूप; भद्दा।
  2. विभिन्न रूपको; अनेक आकृतिको।
  3. शोभा नभएको; कान्तिहीन; श्रीहीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)