विरेचक
वि. [सं.]
- पेट सफा हुने गरी दिसा लगाउने; जुलाफ गराउने (औषधी)।
- कसर, मयल आदि निकाल्ने; सफा पार्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)