विरोधी

ना. [सं.]

  1. शत्रु; वैरी।
  2. विपक्षी।
  3. विरोध गर्ने।
  4. विपरीत; उल्टो।
  5. बाधा पार्ने; बाधक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)