विरोधाभास

ना.

  1. दुई वा धेरै वस्तुका बिच पाइने विरोधको भान।
  2. क्रिया, गुण, जाति, द्रव्य आदिको वर्णन गर्दा सामान्यतः तिनका बिच विरोधजस्तो देखिने एक अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)