विरोध प्रदर्शन

ना.

  1. कुनै घटना वा स्थितिबारे विरोध जनाउन गरिने प्रदर्शन वा जुलुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)