विरोधाचरण

ना.

  1. विरोध दर्साउन गरिने कामकुरो; शत्रुतापूर्ण व्यवहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)