विलक्षण
वि. [सं.]
- अनौठो; अद्भुत; अचम्मको।
- सामान्यभन्दा भिन्न खालको; असाधारण; अलौकिक।
- कुनै किसिमको लक्षण नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)