विलक्ष्य

वि. [सं.]

  1. उद्देश्य नभएको; लक्ष्यहीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)