विलङ्घन

ना. [सं.]

  1. कुनै खोला, बाटो आदि नाघ्ने वा फड्कने काम।
  2. आज्ञा नमान्ने व्यवहार; अनुशासनमा नरहने काम; उल्लङ्घन।
  3. खाना छाड्ने काम; निराहार; उपवास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)