विलग्न
वि. [सं.]
- अर्को वस्तुमा टाँसिएको; गाँसिएको; संलग्न।
- झुन्डिएको; लट्किएको।
- फ्याँकिएको; मिल्किएको।
- गाडिएको; रोपिएको।
- बाँधिएको; बद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)