विलम्ब

ना. [सं.]

  1. तोकिएको समयको अवधि नाघ्ने काम; ढिल्याइँ।
  2. सुस्ती; जुम्सोपन।
  3. झुन्डिने वा लट्कने काम।
  4. साठी संवत्सरमध्ये एक संवत्सर।
  5. बियाँलो;ढिलो; अबेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)