विलम्बकारी

वि.

  1. अबेर वा ढिलो गराउने।
  2. कुनै विषयको कारबाई यथाशक्य ढिलो होस् भन्ने उद्देश्यले प्रस्तुत गरिने (प्रस्ताव, कार्यक्रम आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)