विलय
ना. [सं.]
- आफ्नो अस्तित्वसमेत खतम हुने गरी अर्कामा मिल्ने काम; लीन हुने काम; लय।
- खतम हुने वा हराउने काम; लोप।
- पग्लने वा गल्ने काम।
- अन्त; समाप्ति; नाश।
- सारा विश्व खतम हुने क्रिया वा अवस्था; प्रलय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)