विलम्बी

वि.

  1. ढिलो गर्ने; जुम्सो।
  2. लट्कने; झुन्डिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)