विलसित
वि. [सं.]
- सजिएको।
- चहकदार; तेजिलो।
- विलास गर्ने; क्रीडाशील।
- व्यक्त; प्रकट।
- चम्कने क्रिया; चमक; कान्ति।
- प्रकट हुने काम।
- प्रेम पैदा गर्ने हाउभाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)