विलाप

ना. [सं.]

  1. वियोग, मृत्यु आदिमा हार्दिक दुःख प्रकट गर्दै रुने काम; बिलौना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)