विलीन

वि. [सं.]

  1. कुनै वस्तुमा घोलिएको; लय भएको।
  2. नदेखिने; अदृश्य; लुप्त।
  3. पग्लेको; गलेको।
  4. एकअर्कासँग जोरिएको; सम्बद्ध।
  5. मरेको; मृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)