विलीनीकरण
ना.
- कुनै एक वस्तु अर्को वस्तुमा नछुट्टिने गरी मिलाउने वा घोल्ने काम; एकीकरण।
- गाभ्ने वा विलीन गर्ने काम; विलयन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)