विलेख

ना. [सं.]

  1. सम्झौता वा संविदाको विवरण दिइएको र सम्बन्धित व्यक्तिद्वारा विधिवत् हस्ताक्षर गरिएको लिखित वा मौखिक साधनपत्र; संलेख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)