विलुप्त

वि. [सं.]

  1. लोप भएको; बेपत्ता भएको; अदृश्य।
  2. भाँचिएको; टुक्रिएको; भत्किएको।
  3. लुटिएको; अपहरण गरिएको; अपहृत; अपहरित।
  4. नाश गरिएको; विनष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)