विलेप

ना. [सं.]

  1. शरीर सुन्दर पार्नका लागि घसिने सुगन्धी तेल वा द्रव्य; अङ्गराग; बुकुवा।
  2. भवन वा पर्खालका भित्तामा लिपिने वस्तु; लिउन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)