विलेपन
ना.
- शरीरमा तेल, सुगन्धी द्रव्य, लेप, मलम आदि दल्ने काम।
- शरीरमा घस्ने सुगन्धी द्रव्य; अङ्गराग।
- लिपिने वस्तु; लिउन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)