विलोकित
वि. [सं.]
- राम्ररी हेरिएको; अवलोकित।
- सोचविचार गरिएको।
- जाँच गरिएको; परीक्षित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)