विलोकनीय

वि.

  1. हेर्न लायक; दर्शनीय।
  2. सुन्दर; राम्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)