विलोप

ना. [सं.]

  1. कुनै वस्तु नभएको स्थिति; अभाव।
  2. बरबादी; नाश; खतम।
  3. कुनै वस्तु लिएर भाग्ने काम; लुटपिट; डकैती

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)