विलोपन

ना.

  1. नाश वा भताभुङ्ग पार्ने काम।
  2. कुनै वस्तु लिएर भाग्ने काम; पलायन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)