विल्वानार

ना.

  1. शमीका जस्ता मसिना लामा पात र चमेलीका आकारका रङ्गीबिरङ्गी फूल हुने एक जातको काँडावाल वृक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)