विवक्षा
ना. [सं.]
- बोल्ने इच्छा; भन्ने वा बताउने अभिलाषा।
- भनाइ, अभिप्रायः इरादा।
- मूल आशय; केन्द्रीय भाव; अर्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)