विवक्षित

वि. [सं.]

  1. भन्न खोजिएको; कथित।
  2. चाहना गरिएको; इच्छित।
  3. इरादा भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)