विवरणी
ना.
- उच्च पदाधिकारीकहाँ पठाउन तयार पारिएको रिपोट।
- कुनै वस्तु, काम, घटना आदिको छोटो विवरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)