विवर्जन
ना. [सं.]
- त्याग्ने वा छोड्ने काम।
- उपेक्षा; बेवास्ता।
- रोक; छेक।
- निषेध; मनाही।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)