विवर्ण
वि. [सं.]
- नराम्रो रूप भएको; वर्ण बिग्रेको; कुरूप। विलिप्त
- फुङ्ग उडेको; फिक्का किसिमको (रङ)।
- अनुहारमा तेज नभएको; फुर्ती नभएको; कान्तिहीन।
- ब्राह्मण, क्षत्रिय आदि चार वर्णदेखि भिन्न जाति।
- नीच स्वभावको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)