विवर्जित
वि. [सं.]
- अनावश्यक वा अनुपयोगी मानेर छोडिएको; त्याग गरिएको।
- वास्ता नगरिएको; नीच मारिएको।
- रोक लगाइएको; निषेध गरिएको; निषिद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)