विवर्धित

वि. [सं.]

  1. वृद्धि गरिएको; बढाइएको।
  2. उन्नत; विकसित।
  3. समृद्ध।
  4. सन्तुष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)