विवश
वि. [सं.]
- आफ्नो इच्छा नहुँदानहुँदै वा आफ्नो इच्छाविपरीत कुनै काम गर्न बाध्य भएको; बाध्य; लाचार।
- आफूखुसी हिँडडुल गर्न वा अन्य कुनै कामकुरा गर्न नपाउने; आफ्नो वशमा नभएको; पराधीन; परतन्त्र।
- बेहोस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)