विवसन/विवस्त्र

वि. [सं.]

  1. शरीरमा कुनै किसिमको वस्त्र नभएको; लुगा नलाएको; नाङ्गो; दिगम्बर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)