विवाद

ना. [सं.]

  1. कुनै विषय, समस्या वा कुरालाई लिएर गरिने छलफल; बहस; वादविवाद।
  2. भनाभन; कलह; झगडा।
  3. प्रतिवाद; खण्डन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)