विवादतथ्य

ना.

  1. वादविवादसम्बन्धी तथ्य वा प्रश्न।
  2. पक्षविपक्षका आरोप- प्रत्यारोपबाट पैदा भएको सकारात्मक र नकारात्मक दुवै हुन सक्ने वास्तविक बुँदा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)