विवाद विषय

ना.

  1. वादी वा प्रतिवादी कुनै पक्षद्वारा पेस गरिएको लिखित पत्रमा एक पक्षले सकारेको र अर्को पक्षले इन्कार गरेको निश्चित र मुख्य प्रमाण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)