विवादान्त
वि.
- चलिरहेको विवादको अन्त हुने वा भएको; विवाद टुङ्गिने।
- सभा आदिमा उठेको विवाद समाप्त गर्नलाई प्रस्तुत भएको वा सभामा चलेको कुराका विषयमा भएको विवाद सकिएपछि निर्णयार्थ पेस गरिएको (प्रस्ताव)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)