विवाद स्थगन

ना.

  1. चलिरहेको विवाद वा छलफल नटुङ्गिदै बिचैमा रोकिने क्रिया; विवादलाई स्थगित गर्ने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)