विवृत्त

वि. [सं.]

  1. चक्कर खाएको; घुमेको।
  2. फर्केको; फिरेको; प्रत्यागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)