विवृत्ति

ना.

  1. विवर्तन।
  2. नभएको, नपुगेको कुरा र बढी भएको कुराबारे छलफल हुने काम वा प्रक्रिया।
  3. विस्तार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)