विवेक

ना. [सं.]

  1. असलखराब, सत्यअसत्य, न्यायअन्याय आदि छुट्ट्याउने क्रिया, क्षमता वा ज्ञान।
  2. सत्यको ज्ञान; यथार्थको ज्ञान।
  3. प्रकृति र पुरुषको भिन्नताको ज्ञान।
  4. बुद्धि; समझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)