विवेचक
वि. [सं.]
- कुनै शास्त्रीय विषय वा विषयवस्तुको विवेचना गर्ने शक्ति भएको।
- गुणदोषको विचार गर्ने; विचारपूर्वक निर्णय गर्ने; मीमांसक; समीक्षक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)