विवेचन/विवेचना
ना. [सं.]
- राम्रोनराम्रो, सत्यअसत्य आदि छुट्ट्याउने वा पारख गर्ने काम; विवेचना; समीक्षा।
- सत् र असत्को विचार; छानबिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)