विशारद

वि. [सं.]

  1. कुनै विषयमा दक्ष; विशेषज्ञ (जस्तो-शिक्षाविशारद, चिकित्साविशारद आदि)।
  2. पण्डित; विद्वान्।
  3. उत्तम; श्रेष्ठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)