विशाल

वि. [सं.]

  1. आकारप्रकार, आयतन आदिका दृष्टिले धेरै फैलिएको; ज्यादै ठुलो; बडेमाको; विस्तृत।
  2. ज्यादै अग्लो; उन्नत।
  3. भव्य; सानदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)