विशिखना. [सं.]शर; बाण।भालाको छाँटको एक थरी हतियार।टुपी नभएको; शिखाहीन।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)विशालाक्षी विशिष्ट