विशिष्टवि. [सं.]अरूभन्दा विशेष किसिमको विशेषता भएको; माथिल्लो तहको; असाधारण।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)विशिख विशिष्टता